Sunday 25 October 2009

साथीहरुसंगको रमाइलो र केही मनका तीता अनुभवहरु .


क्रिस्टिंसनमा हाम्रो बसाई एकदम रमाइलो भैराखेको छ। बिसेस गरी हामीले यहाँ राम्रो समय पाएकाछौ। शालेमको त्यो स्वयेमस्वेवक भई ड्रग एडिकट् र गरीब मानिसहरुलाई खाना बाडन पाउदा अति खुसी लग्छा किनकी नर्बेको त्यो अर्को रूप पानी हामीले हेर्न पाएकाछौ। नर्बेमा पानी तयस्ता मानिसहरु छन जो खानालाई भोका छन , भिविन्ना आवश्कताहरु बाट घुझारी रहेका छन। र बिसेस प्रमेशवोरको मायाको भोका छन। यिनीहरु यो माथिको चुरोटको धुवा संगै र यो चित्र जस्तै आफैलाई छाताछुल्ला बनाइ राखेका छन। शालेंममा आउने प्राय मानिस हरु यस्तै लाग्छन।

म यी नर्बेली मानिसहरुको लगी निरंतर प्राथना गरिरहन्छु। म यी सबै मानिस हरु येसुमा बाचेको चाहन्छु। यहाँका युबाहरु देखि म अति चिंतित छु चुरोटको धुवा र एक्लोपनले यिनीहरु आफ्नो जीवनलाबर्बाद बनाई राखेका छन। प्रभु यिनीहरुको हृदयमा बोल्नुहुस , छुनुहोस र निको तुल्यानुहोस आमेंन ।

No comments:

Post a Comment